Member Since: 2019-12-10
Catagory: Advertising and PR Services
Verified
यस संस्थाको लागि तपशिलमा उल्लेख भएका निम्न लिखित पदमा कर्मचारीहरु (भाषणकलामा दक्ष, आफ्नै जिल्लामा बसी समाज सेवा र विकाश गतिबिधिमा समन्वय गर्न रुची भएका) आवश्यकता भएकोले
Post: राष्ट्रिय संयोजक
Requirements:
राजनीतिशास्त्र विषय लिई स्नातकोत्तर तह अध्ययनरत वा उत्तीर्ण
३० वर्ष ननाघेको
To Apply
इच्छुक व्यक्तिहरुले यही साउन महिना भित्र आफ्नो बायोडाटा (१ पृष्ठको मात्र) तलको इमेल ठेगानामा पठाउनुहोला ।
Email: organicnepal077@gmail.com