Member Since: 2019-12-10
Catagory: Advertising and PR Services
Verified
यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विभिन्न शाखा/उपशाखा कार्यालयको लागि निम्न पदहरुमाअनुभवी तथा दक्ष कर्मचारीहरुको आवश्यकता
Post: कनिष्ठ सहायक/सहायक / बरिष्ठ सहायक
Requirements:
कम्तीमा प्रमाणपत्र तह वा १२ कक्षा उत्तिर्ण गरेको हुनु पर्नेछ । कनिष्ठ सहायकको हकमा कार्य अनुभव नभएकाले समेत आवेदन दिन सक्नेछन् । सहायक र वरिष्ठ सहायकको हकमा वैक, वीमा वा कुनै संगठित संस्थामा कम्तीमा १ वर्ष अनुभव भएकालाई विशेष ग्राह्यता दिइनेछ । उमेर १८ वर्ष पुरा भई २८ वर्ष ननाघेको हुनु पर्नेछ ।
To Apply
इच्छुक नेपाली नागरिकहरुवाट आफ्नो Cv र Cover.Letter सहित तोकिएको म्याद भित्रमा इमेल मार्फत दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ।
Email: vacancy@jyotilife.com