Best Jobs in Nepal

Member Since: 2019-12-10

Catagory: Advertising and PR Services

Verified

Job Description Views : 146


यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विभिन्न शाखा/उपशाखा कार्यालयको लागि निम्न पदहरुमाअनुभवी तथा दक्ष कर्मचारीहरुको आवश्यकता 

Post: कनिष्ठ सहायक/सहायक / बरिष्ठ सहायक

Requirements:

कम्तीमा प्रमाणपत्र तह वा १२ कक्षा उत्तिर्ण गरेको हुनु पर्नेछ । कनिष्ठ  सहायकको हकमा कार्य अनुभव नभएकाले समेत आवेदन दिन सक्नेछन् ।  सहायक र वरिष्ठ सहायकको हकमा वैक, वीमा वा कुनै संगठित संस्थामा कम्तीमा १ वर्ष अनुभव भएकालाई विशेष ग्राह्यता दिइनेछ । उमेर १८ वर्ष पुरा भई २८ वर्ष ननाघेको हुनु पर्नेछ ।

To Apply

इच्छुक नेपाली नागरिकहरुवाट आफ्नो Cv र Cover.Letter सहित तोकिएको म्याद भित्रमा इमेल मार्फत दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ।

Email: vacancy@jyotilife.com

 


Location : Kathmandu , Kathmandu
Category : Admin
Experience Level : Senoir Level
Offered Salary : Negotiable
Position : 1
Apply Before : 2020-Jul-28

Related Jobs


Jobs Not Found!