Member Since: 2019-12-10
Catagory: Advertising and PR Services
Verified
यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विभिन्न शाखा उपशाखा कार्यालयको लागि निम्न पदहरुमाअनुभवी तथा दक्ष कर्मचारीहरुको आवश्यकता
Post: शाखा प्रमुख उप-शाखा प्रमुख
Requirements:
मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तिर्ण गरि बीमा, वैकिङ तथ बिक्री बजार व्यवस्थापनको क्षेत्रमा कम्तीमा ३ बर्ष कार्य अनुभव भएको हुन् पर्ने छ । जीवन बीमा क्षेत्रमै अनुभव भएका उमेद्वारहरुलाई विशेष ग्राह्यत | दिईने छ । उमेर २३ वर्ष पूरा भई ४० वर्ष ननाघेको पर्नेछ।
To Apply
इच्छुक नेपाली नागरिकहरुवाट आफ्नो Cv र Cover.Letter सहित तोकिएको म्याद भित्रमा इमेल मार्फत दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ।
Email: vacancy@jyotilife.com