Best Jobs in Nepal

Member Since: 2019-12-10

Catagory: Advertising and PR Services

Verified

Job Description Views : 183


यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विभिन्न शाखा उपशाखा कार्यालयको लागि निम्न पदहरुमाअनुभवी तथा दक्ष कर्मचारीहरुको आवश्यकता 

Post: शाखा प्रमुख उप-शाखा प्रमुख

Requirements:

 मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तिर्ण गरि बीमा, वैकिङ तथ बिक्री बजार व्यवस्थापनको क्षेत्रमा कम्तीमा ३ बर्ष कार्य अनुभव भएको हुन् पर्ने छ । जीवन बीमा क्षेत्रमै अनुभव भएका उमेद्वारहरुलाई विशेष ग्राह्यत | दिईने छ । उमेर २३ वर्ष पूरा भई ४० वर्ष ननाघेको पर्नेछ।

To Apply

इच्छुक नेपाली नागरिकहरुवाट आफ्नो Cv र Cover.Letter सहित तोकिएको म्याद भित्रमा इमेल मार्फत दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ।

Email: vacancy@jyotilife.com

 


Location : Kathmandu , Kathmandu
Category : Admin
Experience Level : Senoir Level
Offered Salary : Negotiable
Position : 1
Apply Before : 2020-Jul-28

Related Jobs


Jobs Not Found!