Member Since: 2019-12-10
Catagory: Advertising and PR Services
Verified
यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विभिन्न शाखा/उपशाखा कार्यालयको लागि निम्न पदहरुमा अनुभवी तथा दक्ष कर्मचारीहरुको आवश्यकता
Post: एरिया सेल्स म्यानेजर
Requirements
मान्यता प्राप्त विश्वविद्यालयवाट स्नातकोत्तर तह उत्तिर्ण गरि बीमा, वैकिङ तथा विक्री बजार व्यवस्थापनको क्षेत्रमा कम्तीमा ५ बर्ष कार्यअनुभव भएको हुनु पर्ने छ । जीवन विमा क्षेत्रमै अनुभव भएका | उमेद्वारहरुलाई विशेष ग्राह्यता दिईने छ । उमेर २५ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ।
To Apply
इच्छुक नेपाली नागरिकहरुवाट आफ्नो Cv र Cover.Letter सहित तोकिएको म्याद भित्रमा इमेल मार्फत दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ।
Email: vacancy@jyotilife.com