Best Jobs in Nepal

Member Since: 2019-12-10

Catagory: Advertising and PR Services

Verified

Job Description Views : 226


यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विभिन्न शाखा/उपशाखा कार्यालयको लागि निम्न पदहरुमा अनुभवी तथा दक्ष कर्मचारीहरुको आवश्यकता 

Post: एरिया सेल्स म्यानेजर 

Requirements

मान्यता प्राप्त विश्वविद्यालयवाट स्नातकोत्तर तह उत्तिर्ण गरि बीमा, वैकिङ तथा विक्री बजार व्यवस्थापनको क्षेत्रमा कम्तीमा ५ बर्ष कार्यअनुभव भएको हुनु पर्ने छ । जीवन विमा क्षेत्रमै अनुभव भएका | उमेद्वारहरुलाई विशेष ग्राह्यता दिईने छ । उमेर २५ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ।

To Apply

इच्छुक नेपाली नागरिकहरुवाट आफ्नो Cv र Cover.Letter सहित तोकिएको म्याद भित्रमा इमेल मार्फत दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ।

Email: vacancy@jyotilife.com


Location : Kathmandu , Kathmandu
Category : Admin
Experience Level : Senoir Level
Offered Salary : Negotiable
Position : 1
Apply Before : 2020-Jul-28

Related Jobs


Jobs Not Found!