Member Since: 2019-12-10
Catagory: Advertising and PR Services
Verified
नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (ग्लोबलआइएमई बैंक लि. को सहायक कम्पनी) को लागि तपशिलयमोजिमका पदहरुमा स्थायी रुपमा पदपूर्ति गर्नुपर्ने
Post: प्रदेश प्रमुख
Requirements
मान्यता प्राप्त विश्य विद्यालयबाट स्नातक तहको परीक्षा उत्तीर्ण भई बैंक वित्तीय संस्थामा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको ।
To Apply
इच्छुक योग्य उम्मेदवारहरुवाट निवेदनका साथ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, वायोडाटा नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपिहरु सहित यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्रमा यस संस्थाको केन्द्रीय कार्यालय बेसिशहर लमजङको ई-मेल Vacanevatilb@gmail.com मा दरखास्त आव्हान गरिएको छ । छनौट सीमा परेका उम्मेदवारहरुलाई मात्र परिक्षा तथा अन्तवाता का लागी टेलिफोन तथा ई-मेल माफत संचित गरिनेछ ।
Note
अधिकृत श्रेणी तहमा : २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणी : १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको । (महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप), संस्थामा कार्यरत कर्मचारीहरुको लागि उमेर हद लाग्ने छैन । सबै पदका लागि मोटरसाईकल ड्राईभिङ लाईसेन्स हुन पर्नेछ । नोट: कर्मचारी आवश्यकताको विज्ञापन आशिक वा पुर्ण रुपमा रद्द गर्ने सम्पुर्ण अधिकार यस वित्तीय संस्थामा निहीत रहनेछ ।