Member Since: 2019-12-10
Catagory: Advertising and PR Services
Verified
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद अन्तर्गत लहान प्राविधिक शिक्षालय, लहान, सिरहाको लागि तपसिलमा उल्लेखित प्रशिक्षक/कर्मचारीहरू खुला प्रतिस्पर्धाद्वारा छनोट गर्नुपर्ने भएकोले तपसिल अनुसारको योग्यता र१८ वर्ष उमेर पुगेका नेपाली नागरिकहरूबाट प्रथमपटक सूचनाप्रकाशन भएको मितिले १५ दिनभित्र रीतपूर्वकको दरखास्त फाराम पेस गर्न आह्वान गरिन्छ
Post: प्रशासकीय सहायक (सहायक स्तर प्रथम प्रशासन )
Requirements
मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा दस जोड दुई वा सो सरह उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी ज्ञान भएका।
To Apply
नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि, चारित्रिक प्रमाण-पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि र फोटो २ प्रति । विस्तृत जानकारीका लागिप्रदेश कार्यालयको मोबाइल न. २८५४०२११८२ मा सम्पर्क राख्नुहुन ।