Member Since: 2019-12-10
Catagory: Advertising and PR Services
Verified
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद अन्तर्गत लहान प्राविधिक शिक्षालय, लहान, सिरहाको लागि तपसिलमा उल्लेखित प्रशिक्षक/कर्मचारीहरू खुला प्रतिस्पर्धाद्वारा छनोट गर्नुपर्ने भएकोले तपसिल अनुसारको योग्यता र १८ वर्ष उमेर पुगेका नेपाली नागरिकहरूबाट प्रथमपटक सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र रीतपूर्वकको दरखास्त फाराम पेस गर्न आह्वान गरिन्छ
Post: लेखापाल (सहायक स्तर प्रथम प्रशासन
Requirements
मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन. वाणिज्य शास्त्रमा प्रवीणता प्रमाणपत्र वा अर्थशास्त्र, गणित वा तथ्याङक शास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र वा सो सन्ह उत्तीर्ण । साथै कम्प्युटर तथा Tally सम्बन्धी जान भएको ।
To Apply
नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि, चारित्रिक प्रमाण-पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि र फोटो २ प्रति । विस्तृत जानकारीका लागि प्रदेश कार्यालयको मोबाइल न. २८५४०२११८२ मा सम्पर्क राख्नुहुन ।