Best Jobs in Nepal

Member Since: 2019-12-10

Catagory: Advertising and PR Services

Verified

Job Description Views : 149


यस शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्रा.लि. बनेपा काभ्रेका लागि तपशिल बमोजिमको योग्यता भएका कर्मचारी आवश्यक परेको योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १ दिन भित्र लिखित निवेदन सहित योग्यताका प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपी दिइसक्नु पर्नेछ । म्याद नाघि परेका निवेदन उपर कुनै कारवाही हुनेछैन।

Post: ल्याव सहायक

Requirements

कम्तीमा Diploma in Food Tech/ Dairy Technology/Dairy Science or Bachelor inMicrobiology उतीर्ण गरेको 

कम्तिमा १ वर्ष डेरी उद्योगमा ल्याव सहायक भएर कार्य गरेको अनुभव पत्र प्राप्त भएको 

उमेर :२२ वर्ष पुरा भई ५० वर्ष ननाघेको 

पारिश्रमिक : आपसी सहमतिमा तय हुनेछ 

To Apply

योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १ दिन भित्र लिखित निवेदन सहित योग्यताका प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपी दिइसक्नु पर्नेछ । म्याद नाघि परेका निवेदन उपर कुनै कारवाही हुनेछैन।

Email : shubharambha.dairy@gmail.com 

Phone No :011-664324,9851223596

 नोट :- छनौट भएका प्रत्यासीलाई मात्र फोनबाट सम्पर्क गरी परिक्षामा सामेल गराईने छ।

परिक्षाको किसिम :लिखित, अन्तर्वार्ता र प्रयोगात्मक


Location : Banepa , Kavrepalanchok
Category : Admin
Experience Level : Intermediate level
Offered Salary : Negotiable
Position : 1
Apply Before : 2020-Aug-06

Related Jobs


Jobs Not Found!