Best Jobs in Nepal

Member Since: 2019-12-10

Catagory: Advertising and PR Services

Verified

Job Description Views : 828


नेपालको औद्योगिक क्षेत्रमा अग्रणी एवं विश्वासिलो व्यवसायिक समूहका रुपमा स्थापित यस शारडापले आफ्ना मातहतका विभिन्न भगिनी संस्थाहरु मार्फत औद्योगिक सामानदेखि लिएर उपभोग्य सामग्रीहरुको उत्पादन गर्दै आएको छ । यसै सिलसिलामा यस संस्था अन्तर्गतका भगीनी संस्थाहरु । स्वदेशी साबुन उद्योग प्रा.लि. एवं पशुपति खाद्य तेल उद्योग प्रा.लि.) को लागि योग्य, सक्षम, आत्म-प्रेरित एवं प्रतिस्पर्धा कर्मचारीहरु आवश्यक परेको हुँदा देहाय बमोजिम पदहरुमा दरखास्त आहवान गरिएको छः

Post: एरिया सेल्सम्यानेजर  

 Requirements

 à¤¨à¥à¤¯à¥‚नतम स्नातक उत्तीर्ण गरी FMCG सेल्स सम्बन्धित क्षेत्रमा कम्तिमा ७ वर्षको अनुभव भएको, डिलर म्यानेजमेन्ट रेकर्ड राख्न सक्षम 

कार्य क्षेत्रः प्रदेश १ प्रदेश २ बाग्मती प्रदेश, गण्डकी प्रदेश प्रदेश ५ कर्णाली प्रदेश तथा सुदरपश्चिम प्रदेश

To Apply

 à¤‡à¤šà¥à¤›à¥à¤• उमेदवारहरुले निवेदनको साथ आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) सूचना प्रकाशित भएको मितिदेसि १० दिन भित्र vacancy@shardagroup.com इमेल ठेगानामा पठाइसक्नु पर्नेछ।

 


Location : Kathmandu , Kathmandu
Category : Sales and Marketing
Experience Level : Experienced level
Offered Salary : Negotiable
Position : 1
Apply Before : 2020-Aug-13

Related Jobs


Jobs Not Found!