Member Since: 2019-12-10
Catagory: Advertising and PR Services
Verified
यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विभिन्न शाखा/उपशाखा कार्यालयको लागि निम्न पदहरुमाअनुभवी तथा दक्ष कर्मचारीहरुकोआवश्यकता
Post: बजार प्रतिनिधी
Requirements:
मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तिर्ण गरि बीमा, बैकिड तथा विक्री बजार व्यवस्थापनको क्षेत्रमा कम्तीमा १ वर्ष कार्य अनुभव भएका उमेद्वारहरुलाई विशेष ग्राह्यता दिईने छ । उमेर २१ बर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ ।
To Apply
इच्छुक नेपाली नागरिकहरुवाट आफ्नो CV र Cover.Letter सहित तोकिएको म्याद भित्रमा इमेल मार्फत दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ।
Email: vacancy@jyotilife.com