Member Since: 2019-12-10
Catagory: Advertising and PR Services
Verified
सानिमा लाईफ इन्स्योरेन्सलिमिटेडकोशाखा तथाउपशाखा कार्यालयहरुकोलागि निम्नानुसारकोपदको लागिउजावान, सक्रिय तथा परिणाममुखिकर्मचारीकोआवश्यकता भएकोले बीमाक्षेत्रमा कार्यगर्न ईच्छुकनिम्न उल्लेखितयोग्यतापुगेका नेपाली नागरिकलाई आफ्नोव्यक्तिगतविवरण,
Post: शाखा प्रबन्धक
Requirements
न्यूनतम स्नातक तह उत्तिर्ण गरी बीमा वित्तीय क्षेत्रमा कम्तीमा १-२ वर्षको कार्य अनुभव भएको उम्मेदवारहरुको व्यवसाय विकास क्षमताको आधारमाछनोटगरिनेछ। कम्पनीको व्यवसायिक प्रगतिको सागि अभिकर्ता सम्जास सृजना गर्ने तथा सजान व्यवस्थापन गर्ने जिम्मेवारी दिईनेछ।
To Apply
नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, तथा काम गर्नचाहेकोकार्यालय खुलाई vacancy@sanimalife. com मा आवेदनगर्न आस्वानगरिन्छ।