Member Since: 2019-12-10
Catagory: Advertising and PR Services
Verified
नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (ग्लोबल आइएमई बैंक लि. को सहायक कम्पनी) को लागि तपशिल यमोजिमका पदहरुमा स्थायी रुपमा पदपूर्ति गर्नुपर्ने
Post: सूचना प्रविधि विभाग
Requirements
अधिकृत स्तरका लागी मान्यता प्राप्त विश्व विद्यालयवाट सूचना प्रविधि (IT) मा स्नातक तह उत्तीर्ण गरेको र सहायक श्रेणी को लागी कक्षा १२ को परीक्षा उत्तीर्ण भई कम्प्यूटर हार्डवयर सम्बन्धी ज्ञान, अफिस प्याकेज, इमेल, इन्टरनेट, वेवसाइट डिजाइनको ज्ञान र लघुवित्त वित्तीय संस्थाको आई.टि विभागमा कम्तीमा १ वर्ष कार्य अनुभव भएको ।
To Apply
इच्छुक योग्य उम्मेदवारहरुवाट निवेदनका साथ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, वायोडाटा नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपिहरु सहित यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्रमा यस संस्थाको केन्द्रीय कार्यालय बेसिशहर लमजङको ई-मेल vacanevatilb@gmail.com मा दरखास्त आव्हान गरिएको छ । छनौट सीमा परेका उम्मेदवारहरुलाई मात्र परिक्षा तथा अन्तवाता का लागी टेलिफोन तथा ई-मेल माफत संचित गरिनेछ ।
Note
अधिकृत श्रेणी तहमा : २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणी : १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको । (महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप), संस्थामा कार्यरत कर्मचारीहरुको लागि उमेर हद लाग्ने छैन । सबै पदका लागि मोटरसाईकल ड्राईभिङ लाईसेन्स हुन पर्नेछ । कर्मचारी आवश्यकताको विज्ञापन आशिक वा पुर्ण रुपमा रद्द गर्ने सम्पुर्ण अधिकार यस वित्तीय संस्थामा निहीत रहनेछ ।