Member Since: 2019-12-10
Catagory: Advertising and PR Services
Verified
ग्रामीण स्वावलम्बन विकास केन्द्र विगत तीनदशकदेखि मुलुकका विभिन्न भेगमा ग्रामीण विकासमा काम गर्दै आएको राष्ट्रिय स्तरको गैरनाफामूलक सामाजिक संस्था हो । यसको मुख्य कार्यालय बालुवाटार, काठमाण्डौमा रहेको छ । यस केन्द्रबाट दातृनिकाय माल्टेजर इन्टरनेशनलको सहयोगमा नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकामा सञ्चालन गरिने "Strengthening the resilience of earthquake-affected communities in Nuwakot district in Nepal" (नुवाकोट जिल्लाका भूकम्प प्रभावित समुदायहरुको प्रतिरोधात्मक क्षमता अनुकुलन परियोजना नामक परियोजनाको लागि फिल्डमा बसी काम गर्ने गरी तपशिल बमोजिमका कर्मचारीहरुको आवश्यकता परेकोले यो सूचना प्रकाशित गरिएको छ ।
POst: कृषि प्राविधिक सहायक (जे. टि ए )
Requirements
टि. एस.एल मी. पास वा सो सरह
सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएकोलाई विशेष ग्राह्यता दिइने छ।
To Apply
योग्य इच्छुक व्यक्तिहरुले आफ्नो व्यक्तिगत विवरण, अनुभव पय, शैक्षिक योग्यता प्रमाण पत्र, नागरिताको फोटोकपी र १ वटा फोटो टाँस गरिएको निवेदन सहितसचना प्रकाशित भएको मितिले १० दिन भित्र तल उल्लेखित यस कार्यालयको ठेगानामा पुग्ने गरी पठाइदिन अनुरोध छ। रितपूर्वक प्राप्तआवेदनहरुवाट योग्य उम्मेदवारहरुलाई लिखित र मौखिक परीक्षामा सामेल गरी सफल हनेहरुलाई छनोट गरिने छ।
नोट सामाजिक परिचालन, विपद जोखिम न्यूनिकरण पानी सरसफाई तथा स्वच्छता र जीविकोपार्जनका क्षेत्रमा कार्यअनुभव भएका, यस केन्द्रमा विगतमा काम गरेका, स्थानीय, महिला, दलित, जनजातीलाई विशेष प्राथमिकता दिइने छ । आवेदन फर्म र कागजपत्रहरु इमेलबाट पेश गर्न सकिने छ।
Contact:
सम्पर्क ठेगाना फोन नं. : ०१-४४३८५९६
इमेल ठेगाना: centerande.org.np.bghimire24@gmail.com