Member Since: 2019-12-10
Catagory: Advertising and PR Services
Verified
यस सल्लेरीच्याल्साविद्युतकम्पनी लिमिटेड कम्पनीको लागि देहाय बमोजिमका पदमा कर्मचारीको स्थायी पदपूर्तिको आवश्यकता भएकोले, योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट २०७७ साल श्रावण २१ गते भित्र निवेदन र आफ्नो वायाडाटाका साथ नेपाली नागरिकताको | प्रमाण पत्रको प्रतिलिपी र आवेदन दिन चाहेको पदको लागि आवश्यक न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि | संलग्न गरि यस कम्पनीको इमेल ठेगाना sceco@ntc.net.np मा पठाउनुहुन वा कम्पनीको केन्द्रिय कार्यालय सोलुदुधकुण्ड न.पा.-५, सोलु सल्लेरीमा बुझाउनुहुन आव्हान गरिन्छ ।
Post:जिन्सी र लेखा सहायक, तह ६ (महिला मात्र)
Requirements
२० वर्ष पुरा भइ ३५ वर्ष ननाघेको
व्यवस्थापन विषयमा प्रविणता प्रमाणपत्र वा १०+२ तह उतिर्ण
१ वर्षको कार्यअनुभव र MS Word/Excel को तालिम प्राप्त
Note:
प्रवेशपत्र लिने सम्पर्क मिति : पछि तोकिने छ।
परिक्षाको किसिम : लिखित र अन्तरवार्ता (COVID-19 महामारीको अवस्था अनुसार Online मार्फत पनि हुन सक्नेछ।
परिक्षाको मिति : पछि तोकिने छ। पुनश्च:
पदहरुको कार्यसम्पादन विवरण (Job Description) कम्पनीको वेबसाइट www.sceco.com.np मा उपलब्ध हुनेछ ।
तलब/सुविधा : कम्पनीको नियम अनुसार ।
दरखास्त परेका मध्येबाट योग्यता पुगेका दरखास्तवालालाई मात्र परीक्षामा सामेल गराईनेछ ।
अन्तरवार्तामा उपस्थित हुँदा आवश्यक शैक्षिक प्रमाणपत्रहरु, अनुभव र तालिमको प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको सस्कल प्रति सहित उपस्थित हुनुपर्नेछ।
लिखित र अन्तरवार्तामा सफल उमेदवारले नेपाल सरकारबाट स्वीकृत प्राप्त चिकित्सकबाट प्रमाणित निरोगिताको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ।
दरखास्त दिने ठेगाना
सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेड
सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, सन्नेरी, सोलुखुम्बु
वेबसाइट www.sceco .com.np, ईमेल : sceco@ntc.net.np
फोन नं.:०३८५२०२१०