Member Since: 2019-12-10
Catagory: Advertising and PR Services
Verified
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको विभाग/महाशाखा/शाखा कार्यालयहरु र सो अन्तर्गतका संरचनाहरुमा कामकाज गर्न तह१, तह २ र तह ३ मा करार सेवामा कर्मचारी नियुक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दिनको२ बजे सम्म कम्पनीको खर्च लेखा शाखामा तोकिएको परीक्षा दस्तुर बुझाएको रसिद नं. सहित कम्पनी का मुख्य कार्यालयको मानव श्रोत विकास शाखामा दरखास्त दिन हुन सम्बन्धित सबैमा जानकारी गराईन्छ । दरखास्त फारम कम्पनी का मुख्य कार्यालय, त्रिपुरेश्वरको मानवश्रोत विकास शाखाबाट प्राप्त गर्न सक्नु हुनेछ । उक्त विवरण कम्पनीको WebSite www.kathmanduwater.org बाट पनि हेन र Download गर्न सकिनेछ । पारिश्रमिक, सेवा शत कम्पनी बाट तोकिए बमोजिम हुन्छ ।
Requirements
साधारण लेख पढ़ गर्नजान्ने ।
शौक्षिक योग्यता र अनुभव
नेपाली नागरिकता
न्युनतम योग्यता
१८ बर्ष उमेर पुरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ।
अन्य प्रचलित कानुन द्वारा अयोग्य नभएको
Exam Fee: Rs. 200
दरखास्तमा संलग्न गर्नुपर्ने उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी संलग्न हुनु पर्नेछ । पेश गरिने सबै प्रतिलिपी पछाडी सक्कल बमोजिम नक्कल ठिक छ भनी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्नु पर्नेछ।